Like us!
Follow us!

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

लगानी खबर, काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले हिजाे (माघ ५ गते, साेमबार) राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।

याे सँगै अब पेट्रोलको खुद्रा बिक्री मूल्य ११० रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९३ रुपैयाँ प्रतिलिटर कायम भएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।