लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न २ वटा कम्पनीकाे शेयर सूचिकृत भएको छ । स्टकका अनुसार २ वटै बैंककाे बाेनस शेयर सूचिकृत भएको हाे ।
कुमारी बैंक लिमिटेडको एक कराेड ३५ लाख ८४ हजार २ सय ५३ दशमलव ६७ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे ।
त्यसैगरी, एनआइसी एशिया बैंक लिमिटेडकाे १ करोड ८४ लाख ६३ हजार ५ सय ३७ दशमलव ९८ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।