लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटिजन्स बैंक लिमिटेडको ५ लाख कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।
स्टकका अनुसार बैंकले जारी गरेको "८.५ % सिटिजन्स बैंक बण्ड २०७७" को सूचीकरण पाैष २९ गतेदेखि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हाे ।
हेर्नुहाेस् सूचना :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।