Like us!
Follow us!

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिइओमा रामकृष्ण खतिवडा

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सिइओमा रामकृष्ण खतिवडा

लगानी खबर, काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् ।

बैंककाे आज पौष २९ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले भाेलि माघ १ गते, बिहीबारबाट लागू हुने गरि खतिवडालाई सिइओमा नियुक्त गरेकाे हाे ।

उनी यसअघि विद्युत नियमन आयोगको सदस्य थिए ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।