Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? प्राइम लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

जागिरको खोजीमा हुनुहुन्छ ? प्राइम लाइफ इन्स्योरेन्सले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापनसहित)

लगानी खबर, काठमाडौँ - प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । कम्पनीले शाखा प्रबन्धक, उप शाखा प्रमुख तथा बजार प्रतिनिधिहरू माग गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5ffeb759af7c0.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।