Like us!
Follow us!

मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन : घट्यो बोनस

मिर्मिरे लघुवित्तको लाभांश परिमार्जन : घट्यो बोनस

लगानी खबर, काठमाडाैं - मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वितरण गर्न घोषणा गरेको लाभांश परिमार्जन भएकाे छ ।

कम्पनीले यसअघि १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १२.६३ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेर नेपाल राष्ट्र बैंकमा स्विकृतीकाे लागि पेश गरेकाेमा बैंककाे निर्देशन अनुसार कम्पनीले नयाँ लाभांश प्रस्ताव गरेको हो ।

अब संस्थाले ९.२० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४८२९४४ नगर गरि कुल ९.६८२९४४ लाभांश वितरण गर्ने निर्णय गरेकाे छ ।

उक्त लाभांश आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ffe886216e4f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।