Like us!
Follow us!

प्रोग्रेशिभ फाइनान्सले ल्यायाे नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

प्रोग्रेशिभ फाइनान्सले ल्यायाे नयाँ व्याजदर, कुन खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडौं – प्रोग्रेशिभ फाइनान्स लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । फाइनान्सले विभिन्न खातामा माघ १ गते, बिहीबारबाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।

फाइनान्सले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

5ffd5b66415c6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।