Like us!
Follow us!

सिभिल बैंकले बल्ल गर्यो लाभांश घोषणा, बोनस कति ?

सिभिल बैंकले बल्ल गर्यो लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं – सिभिल बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे हिजाे (पुस २७ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ८ प्रतिशत बोनस शेयर र ०.४२ नगद (कर प्रयाेजनका लागि) गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।