लगानी खबर, काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुसँग पुनरकर्जाको लागि आवेदन आह्वान गरेकाे छ । बैंकले ‘घ’ वर्गका लघुवित्तहरूलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाकाे लागि आवेदन आह्वान गरेकाे हाे ।
पुनरकर्जाका लागि लघुवित्तहरुले माघ १२ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् । यसैगरी, पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय पनि पेश गर्नुपर्नेछ ।
पुनरकर्जाकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।