Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? सिन्धु विकास बैंकलाई कर्मचारी चाहियो

जागिरको खोजीमा हुनुहुन्छ ? सिन्धु विकास बैंकलाई कर्मचारी चाहियो

लगानी खबर, काठमाडौँ - सिन्धु विकास बैंक लिमिटेडले कर्मचारी आह्वान गरेकाे छ । बैंकले एक जना Deputy Chief Executive Officer र केही ब्रान्च हेड माग गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले माघ ११ गतेभित्र आवेदन दिन सक्नेछन् । 

फाइनान्सले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5ffafac886a2b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।