लगानी खबर, काठमाडौँ - तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडकाे संस्थापक शेयर साधारण शेयरमा परिणत भएको छ ।
स्टकका अनुसार बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक शेयर साधारण शेयरमा परिणत गरिएको हो । अब बैंकको संस्थापक र साधारण शेयरको संरचना ५३.४६:४६.६६ को अनुपात कायम भएको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।