Like us!
Follow us!

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा झा नियुक्त

नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा झा नियुक्त

लगानी खबर, काठमाडौँ - नेपाल पुनर्बीमा कम्पनी लिमिटेडकाे सञ्चालकमा सुखचन्द्र झा नियुक्त भएका छन् ।

पुस २२ गते बसेको नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय बमाेजिम सुखचन्द्र झालाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ । यसअघिका सञ्चालक रमेश लम्साल कम्पनीको सञ्चालकबाट अवकाश पाएसँगै उक्त पदमा झा नियुक्त  भएका हुन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff831da2f7c5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।