Like us!
Follow us!

शनिबार पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

शनिबार पनि बैंकहरू खोल्न राष्ट्र बैंकको निर्देशन

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले भाेलि (पाैष २५ गते, शनिबार) पनि बैंक तथा वित्तीय संस्था खुल्ला राख्न निर्देशन दिएकाे छ ।

नेपाल राष्ट्र बैंकले राजस्व (कर) संकलन गर्ने प्रयाेजनका लागि भाेलि (पाैष २५ गते, शनिबार) नेपाल राष्ट्र बैंक लगायत राजस्व काराेबार गर्ने बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण शाखा काउन्टरहरू र नेपाल क्लियरिङ हाउसलाई पूर्णकालीन रुपमा खुल्ला राख्न आह्वान गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff8005c1b34c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।