लगानी खबर, काठमाडौं – प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना संस्थापक शेयरधनीहरूलाई शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ ।
कम्पनीले एक सूचना प्रकाशन गर्दै धिताेपत्र सम्बन्धी एन, २०६३ बमाेजिम हाल सूचीकृत कम्पनीहरुले जारी गर्ने धितोपत्रहरु भौतिक प्रमाणपत्र रहित गरी विद्युतीय रुपमा मात्र निष्कासन गर्नुपर्ने व्यवस्था भएकाले संस्थापक शेयरधनीहरूलाई शेयर अभौतिकीकरणका लागि आफुसँग भएको सक्कल शेयर प्रमाणपत्र कम्पनीमा उपलब्ध गराउन आग्रह गरेको हाे ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।