लगानी खबर, काठमाडौँ - महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि ५० जना कर्मचारी आह्वान गरेकाे छ । कम्पनीले १० जना ब्रान्च म्यानेजर, २० जना मार्केटिङ असिसटेन्ट र २० जना असिसटेन्ट माग गरेकाे हाे ।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 
कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।