Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सको सञ्चालकको राजीनामा स्वीकृत

एनएलजी इन्स्योरेन्सको सञ्चालकको राजीनामा स्वीकृत

लगानी खबर, काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालक मन बहादुर राईले आफ्नाे पदबाट राजिनामा दिएका छन् ।

कम्पनीकाे पाैष १९ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले उनले दिएका राजिनामा स्वीकृत गरेको कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5ff2d31307357.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।