Like us!
Follow us!

ग्लोबल आइएमई लघुवित्तको कामु सिइओमा जोशी नियुक्त

ग्लोबल आइएमई लघुवित्तको कामु सिइओमा जोशी नियुक्त

लगानी खबर, काठमाडौं – ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा हरिकृष्ण जाेशी नियुक्त भएका छन् ।

संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै संस्थाकाे प्रमुख कार्यकारी अधिकृत किरण कुवरकाे पधावधि पाैष १६ गतेबाट समाप्त भइ अवकाश हुने भएकाले अर्काे व्यवस्था नभएसम्मका लागि संस्थाकाे निमित्त प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जाेशीलाई नियुक्त गरिएको जानकारी दिएकाे छ । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5feecf1a3bf4c.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।