Like us!
Follow us!

शुक्रबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

शुक्रबार बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

लगानी खबर, काठमाडौं – नेपाली बजारमा साताकाे अन्तिम दिन आज (शुक्रबार) सुनकाे मूल्यले उकालाे यात्रा तय गरेकाे छ । 

शुक्रबार सुनकाे मूल्य  ताेलामा ४ सय रूपैयाँले बढेर  प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य पनि ताेलाकाे ४ सय रूपैयाँले नै बढेर प्रतिताेला ९४ हजार रुपैयाँ पुगेको छ । 

त्यसैगरी, शुक्रबार चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार ३ सय रूपैयाँमा नै काराेबार भइरहेकाे महासंघले बताएकाे छ ।  

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।