Like us!
Follow us!

एनआरएन इन्फ्रास्टक्चरले गर्यो लाभांश घोषणा

एनआरएन इन्फ्रास्टक्चरले गर्यो लाभांश घोषणा

लगानी खबर, काठमाडौं – एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेण्ट कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे हिजाे (पुस १६ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनीका शेयरधनीहरूलाई २.८५ प्रतिशत बोनस शेयर र ०..१५ प्रतिशत नगद (कर प्रयाेजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5feeb3004d263.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।