लगानी खबर, काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न ८ वटा कम्पनीकाे शेयरमूल्य समायोजन भएको छ ।
एनएमबि बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ४२७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
नेपाल बैंक लिमिटेडकाे १२ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता ३३१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य ३७१ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडकाे ५.२५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १९९ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २०९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
कामना सेवा विकास बैंक लिमिटेडकाे ४.४० प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१६ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडकाे १३ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता २३५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २६६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ४१५ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार ७६९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १८ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता एक हजार ३८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य एक हजार २२५ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडकाे ५ प्रतिशत बाेनस शेयर पछि नेप्सेले प्रतिकित्ता १७१ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हाे । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य १८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।