Like us!
Follow us!

नेपाल बैंकको खाता अद्यावधिक गर्ने सम्बन्धमा अत्यन्त जरूरी सूचना

नेपाल बैंकको खाता अद्यावधिक गर्ने सम्बन्धमा अत्यन्त जरूरी सूचना

लगानी खबर, काठमाडौं – नेपाल बैंक लिमिटेडले खाता अद्यावधिक गर्ने सम्बन्धमा अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ । 

बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी एन, २०७३ तथा नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएकाे एकीकृत निर्देशन, २०७७ बमाेजिम बैंकमा विभिन्न मितिमा खाता खाेली बचत खाताकाे हकमा विगत ३ वर्ष तथा चल्ती र कल खाताकाे हकमा विगत ६ महिनाभन्दा बढी समयावधिदेखि आफ्नाे तर्फबाट कुनैपनी बैंकिङ्ग काराेबार नगरेका खाताधनीहरूलाई बैंककाे नजिकैकाे शाखा कार्यलयमा सम्पर्क गरी ग्राहक पहिचान सम्बन्धी विवरणहरू अद्यावधिक गराई खाता सुचारू गर्न अनुराेध गरेकाे हाे । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fec2f6348489.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।