Like us!
Follow us!

एनआईसी एशिया क्यापिटलले डाक्याे साधारण सभा

एनआईसी एशिया क्यापिटलले डाक्याे साधारण सभा

लगानीखबर काठमाडौं, एनआईसी एशिया क्यापिटलले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको श्रावण २६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार यस कम्पनीको चौँथो वार्षिक साधारण सभा भदौ १८ गते, बिहीबार कम्पनीको रजिष्टर्ड कार्यालय थापाथली, काठमाडौंमा बिहान ९ बजेबाट सुरू हुनेछ ।
त्यसैगरी, सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशतका दरले नगद लाभांश (कर सहित)  वितरण गर्ने विशेष प्रस्ताव पारीत गरिनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।