Like us!
Follow us!

नेप्सेमा ९ लाख ८५ हजार कित्ता बाेनस शेयर सूचिकृत

नेप्सेमा ९ लाख ८५ हजार कित्ता बाेनस शेयर सूचिकृत

लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस शेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार गुराँस लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडको ९ लाख ८५ हजार ४ सय ४६ कित्ता बाेनस शेयर सूचिकृत भएको हाे । 

5feac42d15917.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।