लगानी खबर, काठमाडौँ - सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ठुलो संख्यामा कर्मचारी आह्वान गरेकाे छ । संस्थाले कनिष्ठ सहायक, शाखा प्रबन्धक लगायतको पदमा कर्मचारी आह्वान गरेकाे हाे ।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले १५ दिनभित्र इमेल मार्फत आवेदन दिन सक्नेछन् । 
संस्थाले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :
                         
                                                    
                        
                         प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
                                [email protected] मा पठाउनु होला।
                                समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
                                फेसबुक पेजका साथै ट्वीटर र
                                युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।