Like us!
Follow us!

राष्ट्रिय सहकारी बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

राष्ट्रिय सहकारी बैंकको नयाँ व्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति छ व्याज ?

लगानी खबर, काठमाडौँ - राष्ट्रिय सहकारी बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कर्जा तर्फ आज (पाैष १० गते, शुक्रबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेकाे हाे । 

उक्त व्याजदर अनुसार कर्जा तर्फ न्युनतम ७.५० प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशतसम्म व्याज रहेकाे छ ।

बैंकले​ सार्वजनिक गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

5fe5b625b68bd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।