लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको स्राेतले जनाएकाे छ ।
चाैतर्फी दवावपछि ब्रोकर कमिसन घटाउन बाेर्ड बाध्य भएकाे हाे । यसअघि पनि ब्रोकर कमिसन घटाउन माग गर्दै सेबोनमा लगानीकर्ताहरुले प्रदर्शन गरेका थिए । लगानीकर्ताले ब्रोकर कमिसन ०.२५ प्रतिशत हुनुपर्ने माग गर्दै आएका थिए ।
ब्रोकर कमिसन घटेपश्चात लगानीकर्ताहरूलाइ काराेबार गर्न राहत पुग्दछ । यसरी कमिसन घटेपश्चात शेयर बजारले पनि नयाँ रूप लिन सहयाेग पुग्दछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।