Like us!
Follow us!

चाैतर्फी दवावपछि घट्यो ब्रोकर कमिसन

चाैतर्फी दवावपछि घट्यो ब्रोकर कमिसन

लगानी खबर, काठमाडौं – नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाएको छ । ब्रोकर कमिसन ३३ प्रतिशतले घटाइएको स्राेतले जनाएकाे छ । 

चाैतर्फी दवावपछि ब्रोकर कमिसन घटाउन बाेर्ड बाध्य भएकाे हाे । यसअघि पनि ब्रोकर कमिसन घटाउन माग गर्दै सेबोनमा लगानीकर्ताहरुले प्रदर्शन गरेका थिए । लगानीकर्ताले ब्रोकर कमिसन ०.२५  प्रतिशत हुनुपर्ने माग गर्दै आएका थिए ।

ब्रोकर कमिसन घटेपश्चात लगानीकर्ताहरूलाइ काराेबार गर्न राहत पुग्दछ । यसरी कमिसन घटेपश्चात शेयर बजारले पनि नयाँ रूप लिन सहयाेग पुग्दछ ।

No photo description available.No photo description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।