लगानी खबर, काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले मर्जरका खबरहरू हल्ला मात्र रहेकाे जानकारी दिएकाे छ ।
बैंकले नेप्सेमा एक सूचना प्रकाशन गर्दै हाल केही अनलाइन पत्रिकासहित विभिन्न सञ्चार माध्यमहरूमा बैंक र अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जर एक्वीजिसन सम्बन्धी प्रकाशन भएका समाचारहरूमा कुनै आधिकारिता नभएकाे जानकारी दिएकाे छ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।