Like us!
Follow us!

संसद विघटनको विरोध : ७ मन्त्रीले दिए सामूहिक राजीनामा

संसद विघटनको विरोध : ७ मन्त्रीले दिए सामूहिक राजीनामा

लगानी खबर, काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै ७ मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । 

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भूसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बहादुर बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगरले सामूहिक राजीनामा दिएका हुन् । 

No description available.

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।