लगानी खबर, काठमाडौँ - साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ ।
आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ९६.८८ अंकले घटेर १९३५.६३ मा पुगेकाे छ । नेप्से ४.७७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १६.३९ अंकले घटेर ३६९.५५ मा पुगेको छ । कूल १९८ वटा कम्पनीकाे एक कराेड ४५ लाख ९ हजार ५ सय ३३ कित्ता शेयर खरिदबिक्री हुँदा ९ अर्ब ४ करोड ७९ लाख २७ हजार ५ सय ४७ रुपैयाँको कारोबार भएकाे छ ।
घटेकाे बजारमा यी हुन् सर्वाधिक काराेबार भएका १० कम्पनी :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।