Like us!
Follow us!

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

लगानी खबर, काठमाडौं – शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे पाैष ३ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । बैंक मर्ज भएको २ वर्षसम्म बोनसमा कर नलाग्ने हुँदा बैंकले नगद लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdef487c5d70.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।