लगानी खबर, काठमाडौँ - जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । कम्पनीले असिस्टेन्ट म्यानेजर, डेप्युटी म्यानेजर, म्यानेजर, अफिसर, जुनियर अफिसर, सिनियर अफिसर, असिस्टेन्ट, सिनियर असिस्टेन्ट लगायतकाे पदमा कर्मचारी आह्वान गरेकाे हाे ।
तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।