Like us!
Follow us!

ज्योति विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

ज्योति विकास बैंकले गर्यो लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

बैंककाे हिजाे (पाैष २ गते, बिहीबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fdc3622a0fe1.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।