लगानी खबर, काठमाडौं – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले मंसिर १७ गते बुधबारबाट पाैष १ गते, बुधबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको शेयरमा परेका बाेलपत्रहरू आज (पाैष २ गते, बिहीबार) खाेलिने भएकाे छ ।
उक्त बाेलपत्रहरू आज दिउँसाे ३ बजे निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैँमा खाेलिने कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।
संस्थाले एक लाख ४ हजार कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य ७ सय २५ रूपैयाँमा लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियाे ।
संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।