लगानीखबर काठमाडौं, यस वर्ष कोरोनाको जोखिमका कारण बाँके र बर्दियाका कृष्णमन्दिरमा रथयात्रा एवं शोभायात्रा नहुने भएको छ । बाँके र बर्दिया कोरोनाको रेडजोन एरियामा भएकाले दुवै जिल्लामा निषेधाज्ञा जारी गरिएका कारण सबैले आआफ्ना घरघरमा पूजाआजा गरिरहेका छन् ।
बाँकेको नेपालगञ्ज र बर्दियाको गुलरियामा रहेका कृष्ण मन्दिर कोरोना सङ्क्रमणको जोखिमका कारण सर्वसाधारणका लागि आज नखोलिएको पुजारीहरुले बताएका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।