Like us!
Follow us!

शनिबार ग्यापुको १२:१२ लाइभ सेल हुँदै

शनिबार ग्यापुको १२:१२ लाइभ सेल हुँदै

लगानी खबर, काठमाडौँ - ग्यापु मार्केटप्लेसले भोली शनिबार १२ः १२ लाइभ सेलको आयोजना गरेको छ । शनिबार दिउँसो १२ बजेदेखि बेलुका १२ बजेसम्म उक्त सेल चल्नेछ ।

ग्यापुले हरेक घण्टा छुट्टाछुट्टै क्याटागोरीका सामान सेलमा राख्नेछ । उक्त सेलबारे  ग्राहकले ग्यापुको फेसबुक पेज लाइभ मार्फत थाहा पाउनेछन् ।

ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाईट (gyapu.com) मार्फत अर्डर गर्न सकिन्छ । ग्राहकले सामान खरिद गर्दा प्रभु पे, फोन पे , सेल पे, खल्ती, आइएमइ पे कनेक्ट आइपिएस र इ(सेवा मार्फत भुक्तानी गर्न सक्छन् ।

त्यस्तै, डेलिभरिकै बेला विश्वभरका कुनै पनि डेबिट र क्रेडिट कार्ड स्वाइप गर्ने सुविधा समेत उपलब्ध छ। साथै ग्राहकले डेलिभरीको समयमा नगद समेत दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।