Like us!
Follow us!

ग्लोबल आइएमई क्यापिटलको कार्यालय सर्यो

ग्लोबल आइएमई क्यापिटलको कार्यालय सर्यो

लगानी खबर, काठमाडौँ - विगत १३ वर्षदेखि जमलस्थित राष्ट्रिय नाचघरकाे तेश्राे तल्लामा रहेको ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय सरेको छ ।

कम्पनीकाे कार्यालय नक्सालमा (बालमन्दिर जाने बाटो सँगै र नेपाल टेलिकमको कार्यालयको ठिक अगाडी ) रहेको लक्ष्मणबाबु भवन सँगै जोडिएको साविक शुभलक्ष्मी फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय रहेको भुँई तल्ला र पहिलो तल्लामा सरेको क्यापिटलले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले सम्पादन गर्दै आएकाे सम्पूर्ण कार्यहरू अब मंसिर २८ गते आइतबारदेखि नक्साल स्थित कार्यालयबाट सञ्चालन हुनेछ ।

क्यापिटलले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fd2ff5fc0f9a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।