Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? सप्तकोशी डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

जागिरको खोजीमा हुनुहुन्छ ? सप्तकोशी डेभलपमेन्ट बैंकलाई कर्मचारी चाहियो

लगानी खबर, काठमाडौँ - सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेकाे छ । बैंकले अभिसर, असिस्टेन्ट लगायतकाे पदमा कर्मचारी आह्वान गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

बैंकले प्रकाशन गरेकाे विज्ञापन यस प्रकारकाे छ :

5fd18e799d3c6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।