Like us!
Follow us!

सनराइज क्यापिटलले "ब्लुचिप फण्ड" सञ्चालन गर्ने : बोर्डमा दियाे निवेदन

सनराइज क्यापिटलले "ब्लुचिप फण्ड" सञ्चालन गर्ने : बोर्डमा दियाे निवेदन

लगानी खबर, काठमाडौं – सनराइज क्यापिटल लिमिटेडले नयाँ सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने भएको छ ।

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरि "सनराइज ब्लुचिप फण्ड" नामकाे सामुहिक लगानी कोष योजना सञ्चालन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन पेश गरेकाे छ । क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बराबरको योजना सञ्चालन गर्न मंसिर १४ गते, आइतबार सेबाेनमा निवेदन पेश गरेकाे हाे ।

सनराइज क्यापिटल लिमिटेडले हाल सनराइज फर्स्ट म्युचुअल फण्ड सञ्चालन गरिरहेकाे छ । 

5fcf6158331bd.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।