Like us!
Follow us!

राष्ट्र बैंकले १७ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

राष्ट्र बैंकले १७ अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दै, आजै बोलकबोल

लगानी खबर, काठमाडौँ - नेपाल राष्ट्र बैंकले १७ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । 

बैंकले २८ दिनकाे अवधिकाे लागि ५ अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल पुस २१ गते परिपक्क हुनेछ । यसैगरी, बैंकले ९१ दिनकाे अवधिकाे लागि १२ अर्ब २६ कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल फागुन २५ गते परिपक्क हुनेछ ।

त्यसैगरी, आज (मंसिर २२ गते, साेमबार) ३ बजे बोलकबाेल भएर भाेलि (मंसिर २३ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।

 ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ : 

5fcdcc28c800e.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।