Like us!
Follow us!

अभिभावक सहकारीले डाक्यो साधारण सभा

अभिभावक सहकारीले डाक्यो साधारण सभा

लगानी खबर, काठमाडौँ - अभिभावक सहकारी समाज लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।

संस्थाको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे २३औं वार्षिक साधारण सभा पाैस २६ गते, आइतबार असलि मण्डप, नक्साल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc8ab3195888.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।