Like us!
Follow us!

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा बिष्ट नियुक्त

एनएलजी इन्स्योरेन्सको सञ्चालकमा बिष्ट नियुक्त

लगानी खबर, काठमाडौँ - एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडकाे सञ्चालकमा नरेन्द्र सिंह बिष्ट नियुक्त भएका छन् ।

कम्पनीकाे हिजाे (मंसिर १७ गते, बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले कम्पनी एन, २०६३ काे दफा ९०(३) बमाेजिम नरेन्द्र सिंह बिष्टलाई सञ्चालकमा नियुक्त गरेको कम्पनीले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc88dd537d36.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।