Like us!
Follow us!

जागिरको खोजीमा हुनुहुन्छ ? सहकारीमा जागिर खाने सुनौलो अवसर (विज्ञापनसहित)

जागिरको खोजीमा हुनुहुन्छ ? सहकारीमा जागिर खाने सुनौलो अवसर (विज्ञापनसहित)

लगानी खबर, काठमाडौँ - हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । संस्थाले अधिकृत, सहायक, उपसहायक, कार्यालय सहयाेगी र बाइक राइडर पदका लागि कर्मचारी माग गरेकाे हाे ।

तलको विज्ञापन हेरी योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fc737d6c9efe.jpeg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।