Like us!
Follow us!

समृद्धि फाइनान्सको कामु सिइओमा लोहनी नियुक्त

समृद्धि फाइनान्सको कामु सिइओमा लोहनी नियुक्त

लगानी खबर, काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेडकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा टिका निधि लोहनी नियुक्त भएका छन् ।

फाइनान्सले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक सूचना प्रकाशन गर्दै लाेहनीलाई ४ वर्षे कार्यकालका लागि फाइनान्सकाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको जानकारी दिएकाे छ । 

फाइनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5fc493620e646.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।