Like us!
Follow us!

नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ व्याजदर

नेपाल इन्भेष्टमेन्ट बैंकमा खाता छ ? हेर्नुस् बैंककाे नयाँ व्याजदर

लगानी खबर, काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेकाे छ । बैंकले विभिन्न ३ वटा खातामा भाेलि (मंसिर १६ गते, मंगलबार) बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेकाे हाे ।

बैंकले प्रकाशन गरेकाे व्याजदर अनुसार ग्राहकलाई ७.७७ प्रतिशतदेखि १०.५० प्रतिशतसम्म व्याज प्रदान गरिनेछ ।

बैंकले​ प्रकाशन​ गरेकाे नयाँ व्याजदर यस प्रकारकाे छ :

5fc4889979c22.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।