Like us!
Follow us!

नेप्से सूचक २ हजार माथि उक्लियो

नेप्से सूचक २ हजार माथि उक्लियो

लगानी खबर, काठमाडौँ - साताको दोस्रो कारोबार दिन आज (साेमबार) नेप्से सूचक २ हजार माथि उक्लिएकाे छ । साेमबार बजार खुलेको केही समयमै अर्थात प्रि ओपन सेसनमा नै नेप्से परिसूचक २००० विन्दुमा पुगेको हाे ।

यस समाचार तयार पार्दासम्म (११ बजेर २ मिनेट जाँदा) शेयर कारोबार मापक नेप्से परिसूचक ४९.४३ अंकले बढेर २०१७.६९ मा पुगेकाे छ । 

आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ७५.०२ अंकले बढेर १९६८.२७ मा पुगेर बन्द भएकाे थियाे ।

5fc482c91b2a4.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।