Like us!
Follow us!

यी २ लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

यी २ लघुवित्तलाई एकिकृत कारोबार गर्न जुर्यो साइत

लगानी खबर, काठमाडौँ - जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर १६ गते मंगलबारदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

यसैगरी, साविकका दुवै संस्थाबाट सञ्चालन हुँदै आएकाे सम्पूर्ण वित्तीय काराेबारहरू मर्जर पश्चात "जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड" को नामबाट हुने संस्थाले एक सूचना मार्फत जानकारी दिएकाे छ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5fc35b33bfa23.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।