Like us!
Follow us!

सेन्ट्रल फाईनान्सको शेयर बिक्रीमा

सेन्ट्रल फाईनान्सको शेयर बिक्रीमा

लगानी खबर, काठमाडौँ - सेन्ट्रल फाईनान्स कम्पनी लिमिटेडले ४६ हजार २ सय ६९ कित्ता संस्थापक शेयरहरू बिक्री गर्ने भएकाे छ । 

फाईनान्सले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम फाईनान्सका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाकाे केन्द्रीय कार्यालय, कुपण्डाेल, ललितपुर वा फाईनान्सकाे शेयर रजिष्टार एनएमबि क्यापिटलमा आइपुग्ने गरि निवेदन दिन आग्रह गरेको हो ।

फाईनान्सले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fbf817ad6630.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।