Like us!
Follow us!

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्यो लाभांश घोषणा, बोनस कति ?

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गर्यो लाभांश घोषणा, बोनस कति ?

लगानी खबर, काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीकाे हिजाे (मंसिर १० गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकमा आर्थिक वर्ष २०७५/७६ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई हाल कायम रहेको चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयाेजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समिति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

5fbf42360040b.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।