लगानी खबर, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडको ११ लाख ४१ हजार एक सय ४० कित्ता हकप्रद शेयर सूचिकृत भएको हाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।