Like us!
Follow us!

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

महालक्ष्मी लाइफ इन्स्योरेन्सको नयाँ बोनस दर सार्वजनिक, कुन बीमालेखमा कति बोनस ?

लगानी खबर, काठमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बाेनस दर सार्वजनिक गरेकाे छ ।

कम्पनीले बीमा समितिबाट कार्तिक २८ गते, शुक्रबार स्वीकृत भए अनुसार ३ प्रकारका बीमा योजनाहरू महालक्ष्मी सावधिक जीवन बिमा योजना, महालक्ष्मी सरल जीवन बिमा योजना र महालक्ष्मी जीवन हेरचाह बिमा योजनाका लागि प्रति हजार ५० रुपैयाँदेखि ५२ रुपैयाँसम्मको बोनस  दर निर्धारण गरेको हो । 

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

5fbc715ac07f2.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।